Show

Forgot your password?

Show

Show

Lost your password? Please enter your email address. You will receive a link to create a new password.

Back to log-in

Close
  • Deeya
  • 2 years ago

नगरकोटमा बास बस्ने उत्कृष्ट होटल

नगरकोटमा बास बस्ने उत्कृष्ट होटल

Read more
  • Deeya
  • 2 years ago

जापानी 'रामेन' सहित ३० प्रकारका जापानी खाना नेपालमा, एक वर्षभित्र १० वटा आउटलेट खुल्दै

जापानी 'रामेन' सहित ३० प्रकारका जापानी खाना नेपालमा, एक वर्षभित्र १० वटा आउटलेट खुल्दै

Read more
  • Deeya
  • 2 years ago

वीरगंजमा १६ करोडको लगानीमा कन्टिनेन्टल होटल खुल्दै, ब्यापारिक मल र रेस्टुरेन्ट पनि

वीरगंजमा १६ करोडको लगानीमा कन्टिनेन्टल होटल खुल्दै, ब्यापारिक मल र रेस्टुरेन्ट पनि

Read more
  • Deeya
  • 2 years ago

'धोबी' बने इञ्जिनियरिङ र बिबिए पढेका दुई साथी

'धोबी' बने इञ्जिनियरिङ र बिबिए पढेका दुई साथी

Read more
  • Deeya
  • 2 years ago

'ज्याक ड्यानियल्स' को बोतलले फुराएको धासू आइडिया

'ज्याक ड्यानियल्स' को बोतलले फुराएको धासू आइडिया

Read more
  • Deeya
  • 2 years ago

अलिबाबापछि फि्ल्पकार्ट पनि नेपाली बजारमा, सस्तोडिलसँग भयो रणनीतिक साझेदारी

चिनियाँ इ-कमर्स प्लेटफर्म अलिबाबा नेपाली बजारमा प्रवेश गरेको केही वर्षपछि फि्ल्पकार्ट पनि नेपाली बजारमा आउने भएको छ ।

Read more
  • Deeya
  • 11 months ago

Aggressive Salesberry in Market Expansion: From Super Store to Online

पछिल्लो समयमा सुपरमार्ट र मिनीमार्टका पुराना कम्पनीहरुलाई टक्कर दिइरहेको ब्रान्ड हो, ‘सेल्सबेरी’ । कम्पनीको दावीलाई मान्ने हो भने केही महिनाभित्रै सेल्सबेरीले काठमाडौंको सपिङ अनुभवलाई युरोपेलीस्तरमा पुर्‍याउने छ । काठमाडौंको महाराजगञ्जमा सय करोड लगानीको सुपरस्टोर खोल्ने अन्तिम तयारीमा रहेको कम्पनीले त्यसबाहेक त्यस्तै अन्य तीनवटा ठूला ‘प्रोजेक्ट’ पनि अघि बढाउँदैछ । आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका ती प्रोजेक्टले सेल्सबेरीलाई मात्रै नभई नेपालकै सपिङको कल्चर र अनुभवलाई नयाँ उचाइमा लैजाने दावी गरिएको छ ।कम्पनीका चिफ बिजनेस अफिसर (सीबीओ) सीएन पौडेलका अनुसार आगामी असारभित्रै महाराजञ्जमा करिब १ अर्ब लगानीमा १ लाख २५ हजार वर्गफिटको सेल्सबेरीको सुपरस्टोर खोल्न लागिएको छ । यो स्टोरमा तीन तले बेसमेन्ट पार्किङ र ओपन पार्किङ हुनेछ । ‘त्यहाँ पुग्दा ग्राहकलाई युरोप र दुबईको कुनै स्टोरमा पुगेको महसुस गराउने गरी तयारी गर्दैछौं,’ उनले भने,’सेल्सबेरीमा सपिङ गर्दा ग्राहकलाई गर्व लाग्ने अवस्था बनाउँछौं ।’

Read more
Users Testimonials
We are very happy because
we have happy users.